हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

0
4

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३२ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ३१ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५६ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here