म्यान्मारकी नेतृ आङ सान सुचीलाई नजरबन्दमा पठाइयो

0
9

काठमाडौं- म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो ।

यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो । ७८ वर्षीया उनलाई ३३ वर्षको सजाय सुनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here