घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ?

0
6

काठमाडौँ – काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको हो । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर तय भएको हो ।

यस्तो छ नयाँ भाडादर :

https://drive.google.com/file/d/1w5BFp4Z4ENz_r1vD4kA4z8IkXAt8Y8Kj/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here