नेपाल प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा

0
6

काठमाडौं- नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत शनिबार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here