सुनको भाउमा आज पनि वृद्धि

0
8

काठमाडौं- आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ९६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २७७ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here