हेर्नुहोस, आज कति मुल्यमा कारोवार भैरहेको छ नेपाली बाजारमा सुनचाँदी

0
5

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ।आइतबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भई रहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here