स्थानीय तहका जनप्रतिनिधिले आज सिंहदरबार घेराउ गर्ने

0
6

काठमाडौं- स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्दैछन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरेपछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here