बढ्यो सुनको मूल्य

0
5

काठमाडौँ- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन पनि बढेर १ लाख ११ हजार २५० रुपैयाँ कायम भएके नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको थियो। यस्तै, आज चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here