ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

0
4

काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईजबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । त्यस्तै, एन्फा कम्प्लेक्समा हुने खेल अर्काे खेलमा दिउँसो ३ बजे सातदोबाटो र फ्रेन्डस क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here