हिमाल आरोहण अनुमतिबाट साढे ७३ करोड रोयल्टी

0
4

काठमाडौं- यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको हाे । विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३ स ६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाा आरोहणका लागि अनुमति लिएका छन् । अन्यले विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हन् । विभागका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणमा यो वर्ष अनुमति लिनेको संख्या उल्लेख्य छ । आजको कारोबार दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here