गण्डकीमा सरकार गठनका लागि आह्वान

0
5

काठमाडौं- गण्डकी प्रदेश सरकार गठबनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । गण्डकीमा अब माओवादी र कांग्रेस मिलेर सरकार बनाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here