चितवन– २ मा १ बजेबाट मत मतगनणा सुरु हुने

0
6

काठमाडौं- प्रतिनिधि सभा सदस्य चयनका लागि चितवन–२ मा भएको उपनिर्वाचनको मतगनणा दिउँसो १ बजेबाट हुने भएको छ । मतगनणा सुरु गर्नका लागि बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मत गनणा सुरु गर्ने निर्णय गरेको हो । एमाले–कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनको आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनीविरुद्ध कारबाही भएपछिमात्रै मतगनणा प्रक्रिया अगाडि बढाउने अडान लिएपछि ुसहमति जुट्न सकेको थिएन । आज दिउसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here