धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : मेयर हर्क राई

0
5

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यसतो बताउका हुन् । उनले बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउने समेत बताउका छन् । उनले भनउप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्ने पनि उनले बताउका छन् । नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न सुझाव दिँर्द उनले लेखेका छन् ‘धराने जनता हो।।। तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु !म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here