खेलकुदसमाचार मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी April 18, 2023 0 7 Share Facebook Twitter काठमाडौं- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्धघाटन खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । भीम सार्की र कुशल मल्लको शानदार अर्धशतकको मद्दतले मलेसिया ६ विकेटले पराजित भएको हो ।