मुकुन्द पौडेलको लय शब्दमा सरिर भिन्न भिन्न बोलको गीत सार्वजनिक (भिडियो सहित)

0
147

काठमाडौं-  विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सरिर भिन्न भिन्न बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। आज दिउसो ४ बजे विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा मुकुन्द पौडेलको लय शब्द तथा सान्तिश्री परियार र दिपक वियोगीको आवाज रहेको छ। गीतको भिडियोलाई भने जेरी भण्डारीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। जसमा राम केसीको छायांकन ,श्याम मल्लको मेकअप तथा सुजन कोइरालाको सम्पादन एबम अर्जुन सापकोटा र संचिता बोलाखेको अभिनय देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here