विद्यालयको ड्रेसमा हिँडेका १२ वर्षीय बालक ४ दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल

0
10

बर्दिया- बर्दियामा ४ दिनदेखि एक जना बालक सम्पर्क विहीन भएका छन्। जिल्लाको मधुवन नगरपालिका–१ सूर्य पटुवा (कुसुम्मा) का १२ वर्षीय बालक रोशन खड्का सम्पर्क विहीन भएका हुन्। यहि माघ ५ गते बेलुका ५ बजेदेखि परिवारको जानकारी बिना घरबाट निस्केका रोशन ३ दिनदेखि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन विभिन्न निकायमा गुहार मागिरहेको छ। विद्यालयको पोसाक र कालो जुत्ता लगाएका रोशनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवारले सबैमा अपिल समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here