तहल्का पिट्दै हरामी हाँसेर, नायिका हरामी हाँसेपछी लोभीए निक्स,

0
1046

काठमाडौँ – बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा नजाउ तिमि हरामी हाँसेर बोलको गीत सार्बजनिक भएको छ । ठट्यौली पाराको अनि माया प्रेममा आधारित उक्त गीतमा रचना तथा संगीत लाल भिमलालको रहेको छ भने आफ्नो सुमधुर स्वरले सजाएका छन् गायक , गायिका दोर्जे तामांग र कुन्ता राइले । सोहि गीतको भिडियोलाई चाहिँ चलचित्र क्षेत्रका चर्चित द्वन्द निर्देशक अशोक खड्काले सनराइज फिल्मी संसारको पोस्ट प्रोडक्सनमा निर्देशन गरेका हुन् । यस गीतमा छायांकन रामसरण उप्रेतीको र कोरियो ग्राफी सुरेश पाण्डेको रहेको छ । गीतको भिडियो सम्पादन भने पछिल्लो पुस्ताका लोकप्रिय सम्पादक तथा उदयमान निर्देशक बिनोद बमले गरेका हुन्। निक्स शर्मा र बिभुति रिजाल अभिनीत सोहि गीत, सार्बजनिक भैसकेपछि छोटो समयमै अत्यन्तै राम्रो र धेरै प्रतिक्रियाहरु आइसकेका छन् । सोहि अनुपातमा हेर्ने हो भने गीतले राम्रो चर्चा बटुल्नेमा कुनै दुबिधा देखिदैन ।
हाम्रो तर्फदेखि यस गीतलाई र यस गीतसङ्ग सम्बन्धित कलाकार तथा प्राबाधिकलाई धेरै धेरै शुभकामना
जय गीत जय संगीत

गीतको भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here