रबि कार्किले सार्वजनिक गरे ‘ रे रे साइलो (भिडियो सहित)

0
67

गौरव घिमिरे, बुटवल – गायक तथा सर्जक रबि कार्किले नयाँ मौलिक गीत सार्वजनिक गरेका छन्। ‘रे रे साइलो ’ बोलको उक्त गीतमा रबि कार्कि , कृष्ण केसि ,जमुना राना र दिलु मगरको आवाज रहेको छ भने शब्द तथा लय स्वयम रबि कार्किको रहेको छ । संगीत संयोजन कृष्ण केसिको रहेको छ भने ध्वनि मिश्रण चाहिँ कुमार थापाले गरेका छ्न । रबि कार्किको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई जेरि भन्डारिले निर्देशन गरेका हुन्। जसमा करन चैसिरको छायांकन , प्रबिन भट्टको सम्पादन, रंग संयोजन अनि सुजन कोइरालाको ग्राफिक्स तथा कृष्ण केसि , रबि कार्की , दिव्यानी ओलि , अनुपा अधिकारी र दिलु मगरको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here