तिलक र हिमाको अभिनयमा सार्वजनिक भयो “तिमी हाँसे पुग्छ मलाई” (भिडियो सहित)

0
36

काठमाडौं- तिलक भट्ट र हिमा थापाको अभिनयमा रहेको “तिमी हाँसे पुग्छ मलाई” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गीतकार / संगीतकार कस्तुप पन्त को शब्द तथा संगीत रहेको यस गीतमा कृष्ण काफ्लेले आवाज दिएका छन्। दीपक गिरीको छायांकन रहेको यस गीतको भिडियोलाई चर्चित म्युजिक भिडियो सम्पादक/ निर्देशक बिनोद बमले निर्देशन तथा सम्पादन गरेका हुन्। गीतको भिडियो लाई गीतकार संगीतकार कस्तुप पन्तको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here