विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर २ बालिकाको मृत्यु ।

0
19

रुकुम पश्चिम – विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर रुकुम पश्चिममा मुसीकोट नगरपालिका–१० चुनका २ बालिकाको मृत्यु भएको छ ।
स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुकी ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here