पछिल्लो २४ घण्टामा नेपालमा थप २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
3

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा गरि २२७ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here