राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले गरे सांसद्बाटै राजीनामाको घोषणा

0
4

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । राप्रपा स्रोतकाअनुसार उनले आजै राजीनामा दिने तयारी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेको चर्चा छ । सरकारले प्रतिनिधिसभाको आयु लम्ब्याउनेगरि भूमिका खेलेको भन्दै त्यसको विरोधमा आफूले राजीनामा दिन लागेको भनेर उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।
यसअघि पार्टीको चुनावी तयारीको सन्दर्भमा आयोजित विस्तारित बैठकमा समेत उनले राजीनामा दिने संकेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here