पछिल्लो २४ घण्टामा नेपालमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

0
16

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयक अनुसार पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here