आजदेखि सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिन सुरु

0
6

काठमाडौं – आजबाट सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइएको छ । पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइएको हो । प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिन शुरु भएको हो । यी जिल्लामा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here