पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
9

काठमाडौैं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here