पछिल्लो २४ घण्टामा नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि

0
6

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी कुल ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here