पछिल्लो २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि

0
5

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा गरि कुल ७८१ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् भने संक्रमण बाट २ जनाको मृत्‍यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here