संगीतकार एबम गायक मंगल बिकले सार्वजनिक गरे ”बन्दिपुरे सोल्टिनी”

0
331

काठमाडौं- बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुतिमा लोकप्रिय संगीतकार एबम गायक मंगल बिकको कौडा गीत ”बन्दिपुरे सोल्टिनी” सार्वजनिक भएको छ। गीतमा मंगल बिक र केसिमाया रामदामको सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा भाका तथा शब्द पनि गायिका केसिमाया रामदामकै रहेको छ। लक्ष्मी दर्लामी र भुवन थापा मगरको अभिनय रहेको सोहि गीतको भिडियोलाई थापा आफैले निर्देशन गरेका हुन्। जसमा छायांकन तथा सम्पादन निरन्जन रानाको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here