पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
75

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here