जेठ १ देखि हप्तामा २ दिन विदा दिने मन्त्रिपरिषद्‌को निर्णय

0
65

काठमाडौं – सरकारले जेठ १ गतेदेखि हप्तामा दुइ दिन बिदा दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। स्रोतका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here