पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
15

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी कुल ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here