लोकप्रिय गायिका बुनु श्रेष्ठको आवाजमा ‘चाहे जुन सम्झ’ बोलको गीत सार्वजनिक

0
64

काठमाडौं- लोकप्रिय गायिका बुनु श्रेष्ठको आवाजमा ‘चाहे जुन सम्झ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतकार प्रकाशदिप श्रेष्ठको शब्द सृजना रहेको उक्त गीतमा संगीत भने नील शाक्यको रहेको छ। स्टुडियो साउण्डमिलमा रेकर्ड गरिएको सोहि गीतमा भुपेन्द्र बज्राचार्यको संगीत संयोजन रहेकोछ जुन गीतको रेकर्डिङ्ग फुर्वा पाख्रिन तामाङ्गले गरेका हुन् भने मिक्सिंग तथा मास्टरिङ्ग महेश्वरमान राजभण्डारीको रहेको छ। गीतको भिडियोलाई स्टुडियो साउण्डमिलको बजार ब्यबस्थापन एब निर्माणमा स्टुडियो साउण्डमिलकै अफिसियल युट्युव च्यानल मार्फत प्रकासन गरिएको हो। जसमा अभिनय गायिका बुनु श्रेष्ठकै रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here