गायक/ सर्जक गणेश अधिकारीले सार्वजनिक गरे ‘मायाँ भनिन्छ’

0
89

गौरव घिमिरे, बुटवल – गायक तथा सर्जक गणेश अधिकारीले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। ‘माया भनिन्छ’ बोलको उक्त गीतमा गणेश अधिकारि र सुनिता बुढा छेत्रीको आवाज रहेको छ भने लय शब्द पनि स्वयम गणेश अधिकारी तथा संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ। योगसना डिजिटलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन्। जसमा सुरेश श्रेष्ठको छायांकन , शिव पौडेलको सम्पादन, बिकाश ज्ञवालीको रंग संयोजन तथा गणेश अधिकारि, साया भण्डारी, गिरु केसी बर्षा लम्सालको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here