पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
12

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८१ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्‍यु भएको छैन भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here