पछिल्लो २४ घण्टामा नेपालमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
10

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६९ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here