पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
11

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्‍यु भएको छ भने ४८१ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here