रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको बार्हौ संस्करणको लागि फागुन १ गतेदेखि आबेदन खुल्दै

0
14

काठमाडौं- मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रहेको रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको आबेदन यहीँ फागुन १ गतेदेखि खुल्ला हुनेभएको छ। फाल्गुन १ गतेदेखि रमपम विन्ध्यवासिनी म्युजिक अवार्डको बार्हौ संस्करणको लागि आबेदन फारम खुला गर्न लागिएको विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबास रेग्मीले बताउनुभएको छ। यस्तै यसपाली फारम भरेको कुनै सुल्क नलाग्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here