निरश मगर (गणेश)को शब्द संगीतमा बाल गीत ‘प्यारो बाबा आमा सार्वजनिक

0
58

काठमाडौं- निरश मगर (गणेश)को शब्द तथा संगीत रचनामा बाल गीत ‘प्यारो बाबा आमा’ सार्वजनिक भएको छ । निशान मगर, विवेक श्रेष्ठ, रश्मी साक्य र प्रितम राईको स्वर रहेको उक्त गीतमा संगीत संयोजन भने राजु कार्कीको रहेको छ। गीतलाई साजन शाहले मिक्सिंग, मास्टरिङ्ग गरेका हुन्। यस्तै गीतको भिडियोमा भने देव पुनको छायांकन / निर्देशन एबम कुमारमणी गजुरेल र विन्दा खतिवडाको अभिनय रहेको छ । सुजन कोइरालाको सम्पादन रहेको भिडियो भकारी एमडिसीको वेष्ट टोन म्युजिक भिडियोको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here