पछिल्लो २४ घण्टामा नेपालमा थप २५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
4

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११०७३ जनामा परीक्षणमा गर्दा २५२६ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here