”अपराधिको केश” लिएर आए गायक कमल सुसान्त केसी र राधिका तामाङ्ग

0
136

काठमाडौँ- गायक कमल सुसान्त केसी र राधिका तामाङ्गको आवाजमा ”अपराधिको केश” बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। संजिता श्रेष्ठ र राधिका तामाङ्गको शब्द रहेको उक्त गीतमा भाका भने कमल सुसान्त केसीको रहेको छ। गितको भिडियोलाई शुशिल डांगिले खिचेका हुन भने दीपक विष्टले सम्पादन गरेका छन । भिडियोमा लोमश शर्मा र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाइ समीर ठोकरले निर्देशन गरेका हुन् । गित कमल सुशान्त केसी युटुब च्यानलबाट हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here