सोनाम ल्होछारको अवसरमा माघ १९ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

0
6

काठमाडौं – सोनाम ल्होछारको अवसरमा सरकारले माघ १९ गते बुधबार अर्थात भोलि सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here