पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

0
11

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार २०१ जनामा गरिएको परीक्षणमा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २५४० जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here