प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

0
11

काठमाडौं – सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बाेधन गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सम्बोधनको क्रममा देउवाले सरकारका उपलब्धिबारे जानकारी दिनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here