भारतमा पछिल्लो २४ घण्टामा थपिए करिब तीन लाख नजिक संक्रमित

0
3

काठमाडौं – भारतमा पनि पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएका छन्। जुन हिजोको तुलनामा १८.९ प्रतिशतले बढी हो । यस्तै सोहि अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here