पछिल्लो २४ घण्टामा नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि

0
10

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ४३५ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here