नेकपा एमालेका महासचिव शंकर पोखरेललाइ कोरोना संक्रमण पुष्टि

0
4

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफुलाई कोरोना संक्रमण पुष्टि भएको समाजिक संजालबाट जानकारी गराएका छन्। ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यो जानकारी गराएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here