कल्पना दाहाल र नेत्र भण्डारीको आवाजमा ‘बासना फूलैको’ बोलको लोकदोहोरी गीत सार्वजनिक

0
67

विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा ‘बासना फूलैको’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार ब्यबस्थापन रहेको उक्त गीतको निर्माताको रुपमा भने विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबास रेग्मी रहेका छन्। कृष्ण मल्लको शब्द तथा ध्रुबराजा धितालको भाका रहेको सोहि गीतलाई नेत्र भण्डारी र कल्पना दाहालले गाएका छन्। गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ। प्रतक्ष्य दोहोरि सैलिकै गीत र उस्तै शब्दका टुक्का प्रहार र उस्तै शैलीको भाका रहेको गीतको भिडियोलाई पनि प्रतक्ष्य दोहोरिकै शैलीमा बनाइएको छ। भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने कल्पना दाहाल , नेत्र भण्डारी , संचिता शाही, सुबाश थापा , सन्तोष मगराती र ध्रुबरसजा धितालले उक्त भिडियोमा अभिनय गरेका छन्। भिडियो दुर्गा पौडेलको छायांकन तथा दिपक बिष्टको सपादनमा तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here