पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्‍मका लागि सारियो

0
15

काठमाडौं – प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्‍मका लागि सारिएको छ । पुस २८ गते बोलाइएको उक्त बैठक आज एक सूचना प्रकाशन गरी विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने उक्त सुचनामा उल्लेख छ। यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो। त्‍यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here