आधा करोड भन्दा धेरैको माया पायो दुर्गेशको यो गीतले यात्रा अझै जारि

0
591

काठमाडौं– नेपालि सांगीतीक क्षेत्रमा अभिनयको रुपमा स्थापित मोडल दुर्गेश थापा पछिल्लो समयमा भने गायकको रुपमा स्थापित हुँदै गैरहेका छन् । धेरै सफल कलाकार हरु जन्माउन सफल बिन्दबाशिनी म्युजिक संग गायन क्षेत्रमा उनले पहिलो सहकार्य गरेका थिए त्यसले उनको उचाइ ह्वात्तै चुलिएको उनि स्वीकार्छन र भन्छन अभिनयको क्षेत्रमा पनि मलाइ सुरुवाती दिनहरुमा बिन्दबाशिनी म्युजिकले राम्रो सपोर्ट गरेको थियो ।
आज उनै दुर्गेश बच्चा देखि बॄध सम्मका प्यारा छन् । उनले पछिल्लो समयमा एउटा तीज गीत पनि गाएका छन् । दुर्गेश थापा युट्युब च्यानलबाट प्रकाशित उक्त गीत भने सारै अचम्मको छ । मौलिक भाकामा आधारित रहेर नया फ्युजन दिन खोजिएको उक्त गीतमा भनिएको छ” दिदी बहिनी मात्रै नाच्छन जैले पने तीजमा हामि पनि नाच्नुपर्छ बीच बिचमा , थापाकै सब्द र संगीत रहेको उक्त गीतमा अभिनय भने उनीसंगै ओबी , लोमश , प्रशान्त, अंकित र कुमार को रहेको छ ।
सम्पादन बिकाश ज्ञवाली , छायांकन अजय रेग्मी र निर्देशन लोकप्रिय निर्देशक शिव बिक को रहेको छ भने गीतलाई पछिल्लो समयमा अत्याधिक दर्शक हरुले रुचाइरहेका छन् । गीतले प्रकाशनमा आएको छोटो समयमै आधाकरोड भन्दा धेरै दर्शक को माया पाइसकेको छ ,,,
जता पनि फिट दुर्गेश थापालाई हाम्रो तर्फदेखी धेरै धेरै शुभकामना ।।।

गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

https://youtu.be/6V3ht0VHPdM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here