पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि

0
4

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । २० हजार ९५९ जनामा कोरोना परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा २५२ जना निको भएको बताइएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ जना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here